Breast and Cervical Cancer Free Screening

Dear all,

We are bringing FREE EDUCATIONAL Session on Breast and Cervical Cancer awareness to the community, please spread the word and join us.

नमस्कार!

नेपलिज एड सिकागोले यहि मार्च १० गते आइतबारका दिन दिउँसो १ बजे अनुभबी स्वास्थकर्मी मार्फत स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गर्न लागेकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा साथै आफ्ना दिदि, बहिनि, आमा, भाउजुहरुलाई जानकारी दिई संगै लिएर आउनुहुन अनुरोध गर्दछौं। 

Date: March 10th, Sunday

Time: 1 PM 

Nepalese Aid

1020 W Bryn Mawr Ave, Unit 109, Chicago, IL 60660 

[email protected]

Scroll to Top