नमस्कार!
नेपलिज एड सिकागोले हाम्रा आदरणीय बुवा-आमा, काका-काकी, दाजु-भाउजु, दिदि, बहिनि तथा पाको उमेरका सिनियर नागरिकहरुका लागि ‘सिनियर भेटघाट कार्यक्रम २०२४’ यहि महिना देखि हाललाई आइतबार दिउँसो २ देखि ४ वजे सम्म संचालन गरिरहेको छ। नेपाल देखि घुम्न आउनु भएका तथा सिकागो वरपर बसोबास गर्ने हाम्रा श्रद्देय सिनियर नागरिकहरुका लागि एकै ठाउँमा भेटघाट गर्ने, आफना अनुभवहरु आदान प्रदान गर्ने, केहि सिप सिक्ने, आफुले जानेको सिप सिकाउने, नेपाली टिभी कार्यक्रम हेर्ने, विभिन्न मनोरन्जनात्मक खेलहरु खेल्ने, चिया, कफी, खाजा, नास्ता गर्ने गरि विदेशको बसाई आनन्ददायी बनाउने हाम्रो प्रयास रहनेछ। आफ्ना बुवा-आमा, नातेदार, सिनियरहरुलाई सहभागी हुन पठाईदिनु हुन र कार्यक्रमलाई राम्रो र रमाइलो बनाउन सुझाउनु हुन विनम्र अनुरोध गर्दछौं।
स्थान: नेपलिज एडको कार्यालय
मिति: 1020 W Bryn Mawr Ave Unit 109
समय: 2 pm to 4 pm every Sunday
“सिनियर भेटघाट कार्यक्रम २०२४” का लागि तलको रजिस्ट्रेसन फर्म भरिदिनु हुन् र अरुलाई पनि शेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।
Hello all,
Join us every Sunday on from 2 – 4 PM for a special meet and greet designed for the respected senior members of the Nepalese community in Chicago.
For seniors visiting from Nepal, it can be challenging to feel at home due to language barriers and the isolation that comes from staying indoors.
That’s why we’ve created this event—to bridge these gaps and provide an enriching social experience.
Socializing has significant benefits—it helps keep our brains active, delays cognitive decline, boosts mental health, and fosters a sense of belonging.
It’s also a stress-buster, known to reduce anxiety and improve mood. Plus, when we connect with others, we share wisdom, experiences, and even laughter, enhancing our quality of life.
Send us your parents, seniors, visitors and join us every weekend. Let’s create an atmosphere where cultural exchange flourishes, laughter is contagious, and friendships are born. Looking forward to seeing you there!
Nepalese Aid
1020 W Bryn Mawr Ave, Unit 109, Chicago, IL 60660