नेपलिज एड सिकागोले हाम्रो समुदायका महिला दिदी बहिनि तथा आमाहरुको लागि स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि जानकारीमुलक शैक्षिक कार्यक्रम संचालन गर्न लागेकोले तपसिलको मिति, समय र स्थानमा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
Nepalese Aid in partnership with “Lali Guras Nepali American Women” is organizing Breast and Cervical Cancer Educational session for our women in the community.
November 16th, 2024 Saturday at 5:00 PM
Himalayan Restaurant
8265 W Golf Rd, Niles, IL 60714