नेपलिज एड सिकागोले हाम्रो समुदायको लागि तालिमप्राप्त बिज्ञ स्वास्थकर्मी मार्फत हेपाटाईटिस बि, सी र डीको निशुल्क जांच (स्क्रिनिंग) कार्यक्रम यहि सेप्टेम्बर ०७ गते आइतबारको दिन दिउँसो १:३० देखि ३:३० बजे सम्म गर्न लागेकोले तलको फारम भरि आफ्नो अपोइन्टमेन्ट निश्चित गर्नुहुन अनुरोध गर्दछौं।
Radheyshyam Temple at Monthly Nepali Pooja
245 S Bloomingdale Rd, Bloomingdale, IL 60108
Date: Saturday, September 7th, 2024
Time: 1:30 PM – 3:30 PM