Free Hepatitis B, C, D Testing Registration

नेपलिज एड सिकागोले हाम्रो समुदायको लागि तालिमप्राप्त बिज्ञ स्वास्थकर्मी मार्फत हेपाटाईटिस बि, सी र डीको निशुल्क जांच (स्क्रिनिंग) कार्यक्रम यहि जुलाई २८ गते आइतबारको दिन दिउँसो २ देखि ४ बजे सम्म गर्न लागेकोले तलको फारम भरि आफ्नो अपोइन्टमेन्ट निश्चित गर्नुहुन अनुरोध गर्दछौं।

Nepalese Aid Office [Church Kitchen Hall]

1020 W Bryn Mawr Ave Unit 109, Chicago, IL 60660

Date: July 28th, 2024, Sunday   

Time: 2 – 4 PM

https://docs.google.com/forms/d/e/1FAIpQLScJUfMPIWSE4ZdjPmEPFvVcA_MC4b0w04ofWTrRidSkob-X_Q/viewform

Scroll to Top