आदरणीय सिकागोबासी दाजुभाइ तथा दिदीबहिनीहरु,
सिकागोल्याण्ड नेपाली फ्रेन्ड्शिप सोसाइटी र नेपलिज एडको आयोजनामा हामीले स्वास्थ्य बीमा सम्बन्धि जानकार राख्नु हुने बिज्ञहरुलाई बोलाएर आउँदो सनिबार मार्केटप्लेस हेल्थ इन्सुरेन्स वर्कशप आयोजना गरेका छौं। उक्त कार्यक्रममा उपस्थित भैइ आवश्यक जानकारी लिनुहुन अनुरोध गर्दछौं साथै यस बर्ष नयाँ आउनु भएका नेपाली परिवारहरुलाई जानकारी गराई साथमा ल्याउनुहुन बिशेष अनुरोध छ।
Dear all,
Chicagoland Nepali Friendship Society and Nepalese Aid jointly organizing Marketplace Health Insurance Workshop coming Saturday by experts who have knowledge about health insurance. We request you to attend the program and get the necessary information. Also, there is a special request to inform the new Nepali immigrant families who came this year and bring them with you.
Program Details:
Date: December 9th, 2023
Time: 2 PM – 4 PM
Location: 1020 W Bryn Mawr Ave, Unit 109, Chicago, IL 60660
नोट: आशा मिडिया ग्रुपले मार्केटप्लेस हेल्थ इन्सुरेन्सबाट स्वास्थ्य बिमा लिनु भएका र लिन लाग्नु भएकाहरुको अनुभव सम्बन्धमा नेपाल टेलिभिजनको लागि एउटा भिडियो कार्यक्रम बनाउने जानकारी पनि गराउनुभएको छ।
for more information: https://www.healthcare.gov