नमस्कार!
नेपलिज एड सिकागोले हाम्रा आदरणीय बुवा-आमा, पाको उमेरका सिनियर नागरिकहरुका लागि ‘सिनियर भेटघाट कार्यक्रम २०२३’ यहि सप्ताहान्त देखि सनिबार र आइतबार दिउँसो २ देखि ४ वजे सम्म संचालन गर्ने भएको छ। नेपाल देखि घुम्न आउनु भएका तथा सिकागो वरपर बसोबास गर्ने हाम्रा श्रद्देय बुवा, आमा, काका, काकी, दाई, दिदी, भाउजुहरुलाई एकै ठाउँमा भेटघाट गर्ने, आफना अनुभवहरु आदान प्रदान गर्ने, केहि सिप सिक्ने, सिकाउने, नेपाली टिभी कार्यक्रम हेर्ने, गेम खेल्ने, चिया, कफी, नास्ता गर्ने गरि विदेशको बसाई आनन्ददायी बनाउने हाम्रो प्रयास रहनेछ। आफ्ना बुवा-आमा, नातेदार सिनियरहरुको लागि कृपया तलको फर्म भरेर दर्ता गराउनु होला। र कार्यक्रमलाई राम्रो र रमाइलो बनाउन सुझाब दिनुहोला।
स्थान: 1020 W Bryn Mawr Ave Unit 109
समय: 2 pm to 4 pm every Saturday and Sunday
आगामी सप्ताहान्त बाट शुरुहुने “सिनियर भेटघाट कार्यक्रम २०२३” का लागि तलको फर्म भरिदिनु हुन् र अरुलाई पनि शेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।
Hello all,Join us this weekend from 2- 4pm for a special meet and greet designed for the respected senior members of the Nepalese community in Chicago.
For seniors visiting from Nepal, it can be challenging to feel at home due to language barriers and the isolation that comes from staying indoors.
That’s why we’ve created this event—to bridge these gaps and provide an enriching social experience.
Socializing has significant benefits—it helps keep our brains active, delays cognitive decline, boosts mental health, and fosters a sense of belonging.
It’s also a stress-buster, known to reduce anxiety and improve mood. Plus, when we connect with others, we share wisdom, experiences, and even laughter, enhancing our quality of life.
Send us your parents, seniors, visitors and join us this weekend. Let’s create an atmosphere where cultural exchange flourishes, laughter is contagious, and friendships are born. Looking forward to seeing you there!