2025 Holiday Toy Giveaway

नेपलिज एड सिकागोले हाम्रो समुदायका १२ बर्ष मुनिका बालबालिकाहरुको लागि आउँदो होलिडे सिजनको अवसरमा नि:शुल्क खेलौना वितरण गर्ने कार्यक्रम गर्न लागेको छ। १५०+ वटा खेलौनाहरु पहिले सुनिश्चित गरिएकोले कृपया आफ्नो बच्चाहरुको नाम अग्रिम दर्ता गराउनुहुन अनुरोध गर्दछौं। तपसिलको मिति र समयमा हामी सबै बाबु, आमा, अभिभाबक, सिनियरहरु भेला भएर रमाइलो बाताबरणमा खेलौना वितरण गरि होलिडे सिजन मनाउने छौँ।

Date: December 21st, Sunday 2025

Time: 2 PM to 4 PM

Venue: Nepalese Aid’s Office [Church Kitchen Hall]

Address: 1020 W Bryn Mawr Ave, Unit 109, Chicago, IL 60660

Contact us for any query: [email protected] or http://www.nepaleseaid.org

Scroll to Top