Senior Meet and Greet 2025

सिनियर भेटघाट कार्यक्रम २०२५ समापन गरिने जानकारी

नमस्कार!

नेपलिज एड सिकागोले हाम्रा आदरणीय बुवा-आमा, काका-काकी, दाजु-भाउजु, दिदि, बहिनि तथा पाको उमेरका सिनियर नागरिकहरुका लागि ‘सिनियर भेटघाट कार्यक्रम २०२५’ मे महिना देखि आइतबार दिउँसो २ देखि ४ वजे सम्म संचालन गरिरहेकोमा हाल समरमा घुम्न आउनुभएका धेरै बुवा आमाहरु नेपाल फर्कीसक्नु भएकोले उपस्थिति न्यून भएको र यगत आइतबार नोभेम्बर २ गते देखि डे लाइट सेभिङ्गका कारण साँझ चांडै अँध्यारो पनि हुने भएकाले यो बर्षको सिनियर भेटघाट कार्यक्रम गत आइतबार नोभेम्बर २ गते देखि समापन गरिएको जानकारी गराउन चाहन्छौं।

यस कार्यक्रममा बुवा, आमा, सिनियरहरुलाई पठाउन, लान ल्याउन, रमाईलो गर्न सहयोग गर्ने यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

आगामी डिसेम्बरमा बच्चाहरुको लागि होलिडेका खेलौना वितरण कार्यक्रम गरिने पनि जानकारी गराउन चाहन्छौ। 

स्थान: नेपलिज एडको कार्यालय

मिति: 1020 W Bryn Mawr Ave Unit 109

समय: 2 pm to 4 pm every Sunday

Announcement of Senior Meet-Up Program 2025 Conclusion

Hello!

Nepali Aid Chicago has been running the ‘Senior Meet-Up Program 2025’ for our respected parents, uncles, aunts, brothers, sisters-in-law, and elderly senior citizens, operating every Sunday from 2 PM to 4 PM since May.

Due to a low attendance following the departure of many senior visitors who came for the summer and the fact that it will get dark earlier because of Daylight Saving beginning this Sunday, November 2nd, we would like to inform you that this year’s Senior Meet-Up Program is concluded starting past Sunday, November 2nd.

We want to sincerely thank everyone who helped bring, take, and support our parents and seniors to enjoy this program.

We would also like to inform you that a holiday toy distribution program for children will be held in the upcoming December. Stay tuned!

Scroll to Top